दफा १३२
यौनजन्य दुव्र्यवहार गर्न नहुने
१) कसैले कार्यस्थलमावा कामको सिलसिलामा अनुचित प्रभावमा पारी कानून बमोजिम यौनजन्य दुव्यर्वहार मानिने कुनै कार्य गर्न वा गराउन हँुदैन ।(२) रोजगारदाताले यौनजन्य दुव्यर्वहार गर्ने श्रमिकलाई दुव्र्यवहारको अवस्था र
गाम्भीर्यहेरी सेवाबाट हटाउने सम्मको सजाय गर्न सक्नेछ ।(३) रोजगारदाता वा प्रतिष्ठानको कार्यकारी प्रमुखले यौनजन्य दुव्र्यवहार गरेमा युनियन, पीडित व्यक्ति वा निजको परिवारको कुनै सदस्यले कानून बमोजिम उजुरी गर्न सक्नेछ ।